• अहिले तरंगमा
  • आगामी कार्यक्रमOpening Tune

प्रदेश खबर

कर्णाली सरकारका निर्णयः माघीमा सार्वजनिक विदा

news

२७ पौष २०७५,कर्णाली प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय मन्त्रीपरिषदबाट पारित गरेको छ । यस क्षेत्रका जनजाती, थारु, लगायत सबै जातजातीले विशेष रुपमा मनाउने माघी पर्व अर्थात माघे सक्रान्तिको दिन सार्वजनिक विदा...

कालिकोटका अग्नी पिडितलाई कर्णाली सरकारले घर बनाईदिने

news

कर्णाली प्रदेश सरकारले कालिकोटको पलाता गाँउपालिका वडा नंं. १ न्यौपानेखाडामा भएको आगजनीबाट पिडितका लागि घर बनाईदिने भएको छ ।  आगलागिवाट पिडित परिवारहरुको पुनस्र्थापनाका लागि अग्नीपिडित परिवार पुनस्र्थापना कार्यक्रम...

सुर्खेतका तिन बालिका ४ दिन देखी सम्पर्कविहिन÷परिवारद्धारा खोजीगरिदिन आग्रह ।।

news

सुर्खेत १४, पौष । सुर्खेतको सिम्ता गाउँपालिकाका स्कुल गएका ३ बालिका चार दिन देखी घर फर्केका छैनन् । गाउँपालिकाको वडा नम्वर ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ६ मा अध्यनरत बालिकाहरु ४ दिनदेखि हालसम्म...

प्रदेश एफएमका सम्पादक जिसी सहित चार पत्रकार पुरस्कृत

news

सुर्खेत २१ मंसिर ।  नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले प्रदेश एफएमका समाचार सम्पादक  धर्मराज जिसी सहित विभिन्न मिडियामा आवद्ध ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । महासंघ सुर्खेतको २३ औं साधारण सभाको अवसरमा समाचार लेखेर...

कर्णाली योजना आयोगद्धारा स्थानीय तहसंग योजना माग

news

सुर्खेत १४, मंसीर ,  कर्णाली योजना आयोगले आफ्नो काम शुरु गरेको छ । पहिलो चरणमा स्थानीय तहका दिर्घकालिन र अल्पकालिन योजनाहरुको बारेमा जानकारी दिन कर्णालीका सबै स्थानिय तहमा पत्रचार गरिएको कर्णाली योजना आयोगका सदस्य डा....

कर्णालीको जडिबुडि र पर्यटन पाठ्यक्रममा समावेश गरिनु पर्छ : मुख्यमन्त्री शाही ।

news

सुर्खेत १४, मंसीर ,  कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शिक्षा व्यावाहारिक र सर्भसुलभ हुन आवश्यक रहेकोमा जोड दिएका छन् । अहिलेको शिक्षा व्यवहारिक नभई घोगन्ते भएको भन्दै मुख्यमन्त्री शाहीले शिक्षा प्रणाली पनि...

भ्रष्टाचार गर्नेलाई सरकारी कार्यक्रम नदिने मन्त्री केसीकोउदघोष

news

  सुर्खेत कार्तिक २६, कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भ्रष्टाचार गर्ने, कमिशन खानेलाई कार्यक्रम नदिने बताउनु भएको छ ।  आज लेकबेसी नगरपालिकामा आयोजित समृद्ध कृषि सहकारी संस्थाको...

कर्णालीको विकासका लागि विज्ञ समुहद्धारा काम थालनी

news

सुर्खेत भदौ २३, कर्णालीको समग्र विकासको लागि गुरुयोजना निर्माणमा सरकारलाई सहयोग गर्ने उद्धेश्यले गठन गरिएको विज्ञ समुह (Think Tank)ले आजदेखि काम शुरु गरेको छ । संयोजक जनार्दन शर्मा प्रभाकरको अध्यक्षतामा संघीय राजधानी...

‘काउन्ट मि’ अभियानको ¥याली सुर्खेतमा

news

  सुर्खेत ६, साउन,राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेश शाखाले आज सुर्खेतमा ‘काउन्ट मि’ ¥याली निकालेको छ  । आईतवार विहान सुर्खेतको मंगलगढी चौकवाट सुरु भएको ¥याली पीपल चौतारामा पुगी कोण सभामा परिणत भई...

अपाङग महासंघको ‘काउण्ट मी’ अभियान,अपाङग मैत्री कानुन बनाउन माग

news

 ६ साउन २०७५, राष्ट्रिय अपाङग महासंघ नेपालले संघिय देश संघिय संरचनामा गए पनि सरकारका संरचनाहरु अपाङग मैत्री वन्न नसकेको वताएको छ । महासंघले आज सुर्खेतको विरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै अपाङग मैत्री कानुनहरु...